本校が伝えたい事
「学ぶ楽しさ確かな技術」
理事長・学校長
武藤敬子
Point1
基礎学力を1からコツコツと!
Point2
「専門課程」プロを超える日
Point3
「人生の扉」
Point4
留学生のみなさんへ
सुचना !
यदी तपाईहरु फेसन डेजाइन सम्बन्धि अध्यन गर्न चाहानुहुन्छ र फेसन डेजाईन सम्बन्धि working visa मा परिबर्तन गर्न चाहानुहुन्छ भनेहाम्रो यस् ओओका गाकुईन फेसन डजाइन बूनखा सेन्मोन गाक्कोउ मा (2023 को 04 महिना को 1 गते देखि 2025 को 03 महिना30 गते सम्म 2 बर्षे कोर्स )को लागि भर्ना खुलेको हुनाले ईच्छुक बक्तिले 2023 को 03 महिनासम्म सम्पर्क गराउनुहुन अनुरोध गर्दछौ।2बर्षको अघ्यन सकेपछि काम तथा कम्पनि गाक्कोउले नै सतपर्तिसत खोजिदिने कुरा पनि जानाकारी गराऊछौ ।
अगाडीका बर्षहरु मा अध्यन गरेका सबै student हरुको गाक्कोउ ले नै कम्पनि खोजिदिएर काम गदै गरेको हुनाले हजुरहरु पनिलामो समय जापान बस्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस ।
जापानिज भाषा नजानेर फोनमा बोल्न डराउनु हुन्छ भने पनि चिन्ता नलिनुहोस हामि नेपाली भाषा मा पनि कुरा गर्न सक्छौ ।
सम्पर्कको लागी
Principal 080-5290-6325
school 566-76-3586
【コース全体図】
大岡学園ファッション文化専門学校
・TEL:0566-76-3586 ・FAX:0566-76-5129 ・E-mail:anbun@m5.dion.ne.jp ・〒446-0065 安城市大東町11-28 |
・JR安城駅下車、北へ500m(徒歩約7分) ・名鉄電車「北安城駅」下車、南西へ600m(徒歩約8分) ・名鉄バス「中部小学校」バス停すぐ前 |